Aamsanchar

हिलोमा मिठो खोज्दै

Author Image
बिहिवार, कार्तिक १४, २०७६

जागरिलाको भागमा माछा भात, अल्छेको भाग निस्तो भन्ने भनाई छ ।  झापा बाह्रदशी गाउँपालिका वडा नं. ६ कुमाल बस्ती नजिक खोल्सामा माछा मार्दै एक जेष्ठ महिला ।  तराईका जिल्लामा असोज, कात्तिक महिनामा पानी सुक्न थालेकाले  खोला खोल्सामा माछामार्नेको लहरदै देख्न पाईन्छ ।

Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर