Aamsanchar

‘गो ब्याक इण्डिया’को नारा सुरु

Author Image
बुधवार, कार्तिक २०, २०७६


काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग–अलग प्रदर्शन गरेका हुन् । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर