Aamsanchar

निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट

Author Image
बिहिवार, कार्तिक २१, २०७६


पोखराको राष्ट्रबैंक चोक नजिकै विस्फोट भएको छ। बिहीबार बिहान कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रबैंक चोक नजिक विस्फोट भएको हो। विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर