हल्दिवारी २३ कात्तिक । दिपज्योती युवा परिवार हल्दिवारी झापाले अग्नि पीडित मायानाथ पोखरेलको परिवारलाई नगद सहयोग गरेको छ ।
दिपज्योती युवा परिवारका सचीव नविन मैनालीले दिएको जानकारी अनुसार पीडित पोखरेलको परिवारलाई नगद १७ हजार ८ सय ८५ रुपैयाँ प्रदान गरिएको हो ।
पीडित पोखरेलकै घरमा पुगेर परिवारका अध्यक्ष पवन चुडाल ,सल्लाहकार समिति संयोजक लखन हेमरन लगायतले उक्त नगद मायानाथ पोखरेललाई हस्तान्तरण गरेका हुन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 107