

झापाको कमल गाउँपालिका घेराउमा उपस्थित भएका नागरिकहरु । गाउँपालिकाका विभिन्न वडा र स्थानमा विगत ३ बर्ष देखि सडक निर्माण गर्न ठेक्का लागेको भए पनि हाल सम्म कुनै काम भएको भन्दै तत्काल निर्माणकार्य अघी बढाउन सम्वन्धित पक्षलाई दवाब दिन स्थानियले शुक्रबार गाउँपालिका कार्यलय घेराउ गरेका हुँन ।






Views: 156

