Aamsanchar

स्थानिय उत्पादन सिधा उपभोक्ताको हातमा

Author Image
आइतवार, मंसिर १, २०७६

मोरङको पथरी बजारमा स्थानिय उत्पादन साग सब्जी फलफूल सार्वजनिक यातायातका यात्रीलाई बिक्री गर्न तल्लिन कृषकहरु । यस ठाउँमा दैनिक २० भन्दा धेरैले यसरी सुलभ मुल्यमा व्यापार गर्ने गर्छन । 

 
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर