Aamsanchar

कर्मचारी, कामदार जिम्मेवार बन्दा

Author Image
बुधवार, मंसिर ४, २०७६

रातको समयमा चन्द्रगढी विमान स्थलको धावन मार्ग निर्माण कार्य हुदै । दश दिनको लागि सबै हवाई उडान स्थगत गरेर १० करोडको लागतमा निर्माण सुरु गरिएको थियो । आज ९ दिनमा आईसक्दा विहान ७ बजेदेखि राती १० बजे सम्म निरन्तर काम गरेका कारण तोकिएको समयमा   काम सम्पन्न हुने देखिएको विमान स्थलका प्रमुख पूर्ण चुडालले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर