Aamsanchar

दमकमा आफ्नै घाँटी काटेर गरे आत्माहत्या

Author Image
आइतवार, मंसिर ८, २०७६


झापा । झापा नगरपालिका–६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ। हिजो दिउसो २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए ।

लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर