Aamsanchar

सल्यानमाको कुमाख गाँउपालिकामामा पनि नेकपा विजयी

Author Image
शनिवार, मंसिर १४, २०७६

काठमाडौं : सल्यानको कुमाख गाँउपालिका ५ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । कुल ११२४ मत मध्य नेकपाका उम्मेद्वारले ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवारले २५१ मत प्राप्त गरेका छन् । सो वडामा ६० मत बदर भएको छ ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर