Aamsanchar

१५० जना ठेकेदारलाई एम.सी.ए को ‘आउटरिच’

Author Image
आइतवार, मंसिर १५, २०७६


अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउण्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ । परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका लागि निर्माणका चरणहरुसहितको जानकारी भारत र अमेरिका पुगेर एमसीएले उनीहरुलाई जानकारी गराएको हो ।

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५ सय मिलियन डलरको अनुदान सहयोगमा निर्माण हुन लागेको छ । नेपालसहित चीन, कोरिया लगायतका देशका निर्माण व्यवसायी (बिडर्स)हरुलाई नेपालमा कार्यक्रम आयोजना गरी जानकारी गराएको एससीए नेपालले शुक्रबार भारत र आसपासका मुलुकका निर्माण व्यवसायीलाई बोलाएर जानकारी गराएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर