Aamsanchar

चुनावमा एक मतको महत्व, धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी विजयी

Author Image
सोमवार, मंसिर १६, २०७६

सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर