Aamsanchar

भारतले सार्वजनिक गरेको नक्सा नेकपाले गर्‍यो अस्वीकार

Author Image
सोमवार, पौष ७, २०७६

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी निर्णयको अधिकार पार्टी सचिवालयलाई दिएको छ ।

यस्तै, भारतद्वारा हालै जारी नक्सा नेकपाले अस्वीकार गर्ने निर्णय गरेको छ । राजधानी दैनिकमा खबर छ ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर