जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ ।
> कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
> राति दुईवटा रोटी, सागसब्जी, सुप तथा सलाद खानुपर्छ ।
>पेटभरी तथा अपच हुने गरी खानुहुँदैन ।
>नियमित रूपमा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
> रक्सी, चुरोट, खैनी, पान, जर्दा आदि सेवन गर्नुहुँदैन ।
> चिल्लो, पिरो, मसालेदार, जंकफुड, फास्टफुड खाने बानी कम गर्नुपर्छ ।
> राति छिटै सुत्ने र बिहान उठ्नासाथ ३–४ गिलास मनतातो पानी पिउनुपर्छ ।
> दिनहुँ आधा घन्टादेखि एक घन्टा नियमित व्यायाम गर्नुपर्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 239