काठमाडौं । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन् ।
पहिले पनि निवेदन दिएको थिए दर्ता हुन नसकेको थिएन पुःन आयोगमा निवेदन दिएको प्रसाईंले बताएका छन । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले निवेदन दर्ता भइसकेको दर्ता नं. ३७० रहेको बताए ।
डा. गिरीको भनाई अनुसार ‘पहिले नियमसंगत रुपले निवेदन आएको थिएन । अहिले आएकोले दर्ता भएर प्रक्रियामा गइसकेको छ’, ‘हामी अध्ययन गरिरहेका छौं । आयोगले छिट्टै निर्णय लिन्छ ।’
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 102