Aamsanchar

किरातीहरुको मुख्य धार्मिक स्थल लारुम्बाको मुख्य मन्दिर भित्रको दृष्य

Author Image
बिहिवार, फागुन २२, २०७६

किरातीहरुको मुख्य धार्मिक स्थल लारुम्बाको मुख्य मन्दिर भित्रको दृष्य । प्रकृति पुजन गर्ने भएको हुँदा धुनी, त्रिशुल, खुकुरी, तरवार लगायतका हतियार अनि  अन्नहरुको दैनिक पुजा हुने गर्दछ ।

Views: 480

प्रतिक्रिया (०)

सम्बन्धित खबर