Aamsanchar

फोटो:विनोद पाण्डे/आमसंचार को लेखहरु

झापाको अर्जुनधार –७ स्थित मिलडाँडामा लगाइएको नयाँ प्रजातिको मिथिला धान । यस नयाँ प्रजातिको धान अन्य धानको तुलनामा धेरै फलेको कृषक शिवशङ्कर यादवले बताएका छन् । प्रति बिघा १ सय मनको दर ले धान उत्पादन […]

सोमवार, कार्तिक २८, २०७९

बिर्तामोड । दशैँ भन्ने बित्तिकै मिठो परिकारहरू खाने र रमाउने नै बुझिन्छ । घर घरमा गच्छे अनुसारको मिठोमसिनो खाएर दशैँ मनाउने क्रम चलिनै रहेको छ । दशमीको दिन टीका जमरा र राम्रो नयाँ लुगा लगाएर […]

बुधवार, असोज १९, २०७९

बिर्तामोड । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित […]

मङ्गलवार, फागुन २४, २०७८

बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी […]

आइतवार, फागुन २२, २०७८

कोशी टप्पु बन्यजन्तु आरक्षण क्षेत्रमा हात्ती चराउदै माउते ।  एशियन प्रजाती हात्तीहरु नेपालको तराई क्षेत्र मा पाईनछन् र नेपालको २२ जिल्लामा रहेको अनुमान गरिएको छ। ति हात्तीहरु बर्डिया, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पू, पर्सा र […]

आइतवार, वैशाख २६, २०७८

झापाको बिर्तामोड सहर । सोमबार देखि बिर्तामोडमा निषेधाज्ञा लागु भए पछि पैदल हिडने सर्वसाधारणहरुको संख्या अत्यन्तै न्युन देखिएको छ ।

मङ्गलवार, वैशाख २१, २०७८

सुनसरीको चतहरा नगरपालिका स्थित बराहक्षेत्र मंदिर परिसरमा सालको पातमा बेरेर सुर्ती सेवन गर्दै एक महिला । अधिल्लो पुष्ता त्यसमा पनि ग्रामिण क्षेत्रमा रहनेहरुले यसरी सुर्ती सेवन गर्ने गर्दथे, आजभोली यसरी सुर्ती सेवन गर्नेहरुको संख्या अत्यन्तै […]

बिहिवार, चैत २६, २०७७

मोरङको कानेपोखरी–पथरी खण्डमा सिमसाग बेच्न बसेका स्थानिय महिलाहरु । मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मूख्य आम्दानीको श्रोत सिमसाग बनेको छ । मोरङ्गी खोलामा ६० भन्दा बढी घरपरिवारका महिलाहरुले सिमसाग खेती गर्दै आएका छन् ।

मङ्गलवार, चैत १०, २०७७

झपाको शिवसताक्षी नगरपालिकामा पर्ने  सतासीधाम क्षेत्रको उत्तरमा इलाम जिल्लाको सिमानामा  रहेको सताक्षी झरना । पूर्व पस्चिम राजमार्ग झिलझिलेबाट ५ किलो मिटर उत्तरमा रहेको सतासीधामबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ […]

मङ्गलवार, भदौ ९, २०७७

पूर्वमा एक उदयमान नव मोडलको रुपमा आफूलाई परिचित गराउन सुरु गरेकी झापा कनकाई नगरपालिका–८, लक्ष्मीपुर सितल चोक की आइसा मैनालीको मिडियाका लागि भने यो पहिलो फोटोशूट हो । यस अघि विभिन्न स्टेज सो र म्युजिक […]

आइतवार, साउन १८, २०७७