Aamsanchar

झापालीले पाएको शुन्दर उपहार, सताक्षी झरना

Author Image
मङ्गलवार, भदौ ९, २०७७

झपाको शिवसताक्षी नगरपालिकामा पर्ने  सतासीधाम क्षेत्रको उत्तरमा इलाम जिल्लाको सिमानामा  रहेको सताक्षी झरना । पूर्व पस्चिम राजमार्ग झिलझिलेबाट ५ किलो मिटर उत्तरमा रहेको सतासीधामबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएको  भन्ने भनाई  रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 536

प्रतिक्रिया (०)

सम्बन्धित खबर