Aamsanchar
Adv top
Adv below_nav

झापालीले पाएको शुन्दर उपहार, सताक्षी झरना


झपाको शिवसताक्षी नगरपालिकामा पर्ने  सतासीधाम क्षेत्रको उत्तरमा इलाम जिल्लाको सिमानामा  रहेको सताक्षी झरना । पूर्व पस्चिम राजमार्ग झिलझिलेबाट ५ किलो मिटर उत्तरमा रहेको सतासीधामबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएको  भन्ने भनाई  रहेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।