Aamsanchar

फोटो:विनोद पाण्डे/आमसंचार को लेखहरु

झापाको दमक पसपार्क नजिकै सडक किरारमा झ्याङगिएको पहेंली लहरा ।  यो बनस्पतिको नाम नेपाली भाषामा पहेंले लहरो भनिन्छ । यो विशेषगरी सिमलीको रुखमा लहरिएर झ्याङगिने गर्छ । । परजिवी प्रजातिको बनस्पती भएकोले यसको जरा हुदैन […]

सोमवार, वैशाख २९, २०७७

झापाको कचनकवल गाउँपालिका घेराबारीमा रहेको नेपाल–भारत सीमा क्षेत्रमा रहेको खुल्ला भूभाग (दशगजा) । यो क्षेत्र अन्तराष्ट्रिय कानुन अनुसार दुई देशको स्वामित्वमा रहेको हुदैन, नितान्त स्वतन्त्र क्षेत्र मानिन्छ ।

सोमवार, वैशाख २९, २०७७

झापा । कोरोना भाईरसको संक्रमण रोकथाका लागि सरकारले देश लकडाउन गरेको ४१ औं दिन सम्म आईपुग्दा घरमै बसेर परिवार संग रहेर दिन व्यत्तित गर्र्नु पर्दा सर्वसाधरणमा दिक्क लाग्यो होला, घुमफिर गर्न पाईएन, सागसब्जी किन्न जान […]

सोमवार, वैशाख २२, २०७७

झापाको बुद्धशान्ति–६ शन्तिनगरमा सुपारी संकलन गर्दै कृषि मजदुर । यतीवेला लकडाउनले कृषि उत्पादनलाई बजारीकरण गर्न नसकिएर बारीमा कुहिने  अवस्था भईरहेकोमा झापाका सुपारी कृषकलाई भने लकडाउनले कुनै असर पारेको छैन । गाँउगाउँमा सुपारी प्रशोधन केन्द्रहरु नियमित […]

शुक्रवार, वैशाख १९, २०७७

आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई […]

शुक्रवार, वैशाख १९, २०७७

बिर्तामोड भद्रपुर रोड किनारमा लत्रिएका तार । सडक बाट हिडौं भने सवारी साधनको आवत जावतले हिडिसक्नु छैन । सडक पेटीबाट हिडौं भने जमिन सम्म तत्रिएका तारले हिडने ठाउँ छैन । नागरिकको यो समस्या लकडाउन हुनु […]

बुधवार, वैशाख ३, २०७७

झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा रहेको स्ट्रबेरी खेती । ३५ बिघा क्षेत्रफलमा लगाईएको स्ट्रबेरी यतीखेर उराठलाग्दो बनेको छ । सबै बिरुवाहरु सुकेकाछन फलहरु कुहिएका छन । यो समस्या भने लकडाउनको कारणले भएको होईन, […]

बुधवार, वैशाख ३, २०७७

कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै बिर्तामोडका युवराज प्रसाई । संग्रौलाले व्यक्तिगत रुपमा २ लाख ५१ हजार रुपैया उपलब्ध गराएका छन ।

आइतवार, चैत ३०, २०७६

कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै मारवाडी सेवा समिति बिर्तामोडका पदाधिकारीहरु । सेवा समितिले १ लाख १ हजार रुपैया उपलब्ध गराएको छ भने ५० हजार बराबरको […]

आइतवार, चैत ३०, २०७६

कनकाई नगरपालिका स्थित दुर्गापुर बजारमा कोरोना भाईरस नियन्त्रणका लागि औषधि छिट्दै नगरपालिकाका कर्मचारीहरु । नगरपालिकाले नगरका मुख्य स्थानहरु सुरुंंगा, दुर्गापुर, लक्ष्मीपुर, घैलाडुब्बा लगायतका चोक बजारमा किटनाषक औषधि छर्कने काम गरेको छ ।

शुक्रवार, चैत २८, २०७६