Aamsanchar

कोरोना नियन्त्रणका लागि कनकाई नगरको प्रयास

Author Image
शुक्रवार, चैत २८, २०७६

कनकाई नगरपालिका स्थित दुर्गापुर बजारमा कोरोना भाईरस नियन्त्रणका लागि औषधि छिट्दै नगरपालिकाका कर्मचारीहरु । नगरपालिकाले नगरका मुख्य स्थानहरु सुरुंंगा, दुर्गापुर, लक्ष्मीपुर, घैलाडुब्बा लगायतका चोक बजारमा किटनाषक औषधि छर्कने काम गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर