Aamsanchar

फोटो:विनोद पाण्डे/आमसंचार को लेखहरु

बिर्तामोड मुक्तिचोक स्थित एक घरको सिडींमा मास्क लगाएर बसेका मानसिक रोगी । यि नागरिक बर्षऔं देखि बिर्तामोडको सडक गल्लीमा बस्तै आएका छन । यतिवेला कोरोनाभाईरस फैनिल सक्ने सम्भावनालाई नियन्त्रण गर्न सर्वसाधारणमा मास्क लगाउन स्वास्थ्य मन्त्रलयले […]

बिहिवार, चैत २०, २०७६

झापाको शिवसताक्षी नगरपालिका माईधारबाट देखिएको डढेलो । इलाम जिल्लामा पर्ने यस चुरेजंगलमा लागेको डढेलोको कारण कयौ जंगली जनावर, चराचुरुंगी र वनस्पतीका विरुवा लोप हुने खतरा बढाएको छ । संरक्षणको जिम्मा पाएको सामुदायिक बन समितिले डढेलो […]

सोमवार, चैत १७, २०७६

झापाको भद्रपुर सडक पेटिमा भेटिएका एक व्यक्ती । लकडाउनको प्रत्यक्ष असर सडकमा जीवन बिताउनेहरुमा परेको छ । उनिहरुलाई मायाँ गरेर खानेकुरा दिने धार्मिक मन भएकाहरु लकडाउनमा परेका छन, सरकार र अन्य संघसंस्था प्रतिनिधीहरुको ध्यान यिनीहरुमा […]

सोमवार, चैत १७, २०७६

झापाको मेचीनगरपालिका कांकडभिट्टाको एक किराना दोकानमा दुरी कायम गरिएको घेरा भित्र रहेर सामान किन्न पालो पर्खिएका उपभोक्ताहरु । यसरी अनुसाशित बनेर सामान किन्दा पनि धेरै हदसम्म कोरोना भाईरस लाग्नबाट बच्न सकिने बिज्ञहरुले बताएका छन ।

आइतवार, चैत १६, २०७६

बिर्तामोडमा शनिबार साँझ एक घुम्ती सब्जी पसलमा एक मिटर दुरीको ख्याल नराखी सब्जी किन्न झुमिएका ग्राहकहरु । नागरिकलाई तरकारी किन्न सहज होस भनेर घुम्ती सब्जी पसल संचालन गर्न स्थानिय सरकारले अनुमती दिएका छन, तर यो […]

शनिवार, चैत १५, २०७६

धनकुटा जिल्लामा रहेको तमोर नदी र पुल । यस पुल पारगरेर भोजपुर, संखुवासभा, तेह्रथुम, पाचँथर, ताप्लेजुङ लगायतका जिल्ला पुग्न सकिन्छ ।

बिहिवार, चैत ६, २०७६

किरातीहरुको मुख्य धार्मिक स्थल लारुम्बाको मुख्य मन्दिर भित्रको दृष्य । प्रकृति पुजन गर्ने भएको हुँदा धुनी, त्रिशुल, खुकुरी, तरवार लगायतका हतियार अनि  अन्नहरुको दैनिक पुजा हुने गर्दछ ।

बिहिवार, फागुन २२, २०७६

भेडेटार पूर्वको एक पर्यटकिय गन्तव्य हो ।

शनिवार, फागुन ३, २०७६

काकड्भिट्टामा एशियन हाइवे निमार्णकार्य हुदै । एशियन हाइवेको निमार्णकार्य मेचीनगरको काकड्ट्टा सम्म आईपुगेको छ । यस हाईवे बनाउन एशियाली विकास बैंक (एडिवि) ले लगानी गरेको हो । हाइवे निमार्णको क्रममा भारतको पानीट्यांकीसम्म काम सम्पन्न भई […]

बिहिवार, फागुन १, २०७६