Aamsanchar

कांकरभिट्टामा एशियन हाइवे निर्माणकार्य (फोटो फिचर)

Author Image
बिहिवार, फागुन १, २०७६

काकड्भिट्टामा एशियन हाइवे निमार्णकार्य हुदै । एशियन हाइवेको निमार्णकार्य मेचीनगरको काकड्ट्टा सम्म आईपुगेको छ । यस हाईवे बनाउन एशियाली विकास बैंक (एडिवि) ले लगानी गरेको हो । हाइवे निमार्णको क्रममा भारतको पानीट्यांकीसम्म काम सम्पन्न भई सकेको छ । नेपालको पूर्वपश्चिम राजमार्गसंग जोड्नका लागि भारतले पुरानो मेचीपुल देखि उत्तरपटी चारलेनको पुल लगभग निर्माण सम्पन्न गरिसकेको छ भने नेपालतर्फ पहिलो चरणको काम काकड्भिट्टाको मध्यभाग बसपार्क सम्म हुने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर