Aamsanchar

कोरोनाबाट बच्नु छ

Author Image
बिहिवार, चैत २०, २०७६

बिर्तामोड मुक्तिचोक स्थित एक घरको सिडींमा मास्क लगाएर बसेका मानसिक रोगी । यि नागरिक बर्षऔं देखि बिर्तामोडको सडक गल्लीमा बस्तै आएका छन । यतिवेला कोरोनाभाईरस फैनिल सक्ने सम्भावनालाई नियन्त्रण गर्न सर्वसाधारणमा मास्क लगाउन स्वास्थ्य मन्त्रलयले अनिवार्य भनेको छ, तर कतिपय शिक्षित वर्गले पनि मास्क नलगाएको देखिने गरेको छ । यो अवस्थामा यि मानसिक रोगीले मास्क लगाएको तस्वीरले आममा मास्क लगाउनुपर्ने शंदेश दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर