




थारु समुदाय नेपालको तराई क्षेत्रमा बसोबास गर्ने एक पुरानो र ऐतिहासिक जाति हो, जसको आफ्नै छुट्टै पहिचान, भाषा, संस्कृति, र जीवनशैली छ। यो समुदाय कला, संस्कार, परम्परा, र सांस्कृतिक विविधताले अत्यन्तै धनी छ। उनीहरूको जीवनशैली, बास्तुकला, भेषभूषा, लोकगीत, नाचगान, तथा धार्मिक परम्पराहरूले नेपाली सांस्कृतिक विविधतामा महत्वपूर्ण योगदान पुर्याएका छन्। फायल फोटो : विनोद पाण्डे/आमसंचार







Views: 79