

भारतको कोलकोता स्थित गंगा नदी हावडा पुल नजिकै डुङ्गामा खाना पकाउदै एक मजदुर । दिन, रात मानिसहरुको चहलपहल रहने यस स्थानमा काम गर्ने धेरै मजदुरहरुको दैनिकी यसरी नै चल्दै आएको छ । फोटो : भिषम राई

Views: 291


