Aamsanchar

फोटो:विनोद पाण्डे/आमसंचार को लेखहरु

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० कनकाई नदीको पस्चिमी तट उत्तरतर्फ शुक्रबार देखि नदीकटान सुरु भएपछी बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावना भएपछी ४ वटा घर भत्काइएको छ । यसैगरी कटान केही दिन सम्म हुने […]

शनिवार, असार २७, २०७७

नामावली र फोटोफिचर सहित बिर्तामोड । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा जनस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साहीत देखिएका छन् । बुधबार मात्र दाताहरुले […]

बुधवार, असार २४, २०७७

झापा गाउँपालिका ७ बेलडाँगीकी अष्टमुनी कर्मकार पटेरको पटिया (गुन्द्री) बुन्दै । खोलाको बगर, सिमसारमा पाईने पटेरझारबाट घरायसी उपयोगी बस्तुहरु निर्माण गर्ने गरिन्छ । विशेष गरि आदिवासी समुदायका अहिल्लो पुष्ताले यस कामलाई निरन्तरता दिदै आएका छ […]

शनिवार, जेठ १७, २०७७

झापाको कचनकवल गाउँपालिका केचना स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालय क्वारेन्टाईनमा रहेका नागरिकहरुको भिड । यस स्थलको दृष्य हेर्दा कोरोना नियन्त्रणको लागि हैन फैलाउने अभियान झै लाग्छ । भारतबाट आएका ९९ जनालाई यहाँ राखिएको छ । […]

सोमवार, जेठ १२, २०७७

त्यसैपनि प्राकृतिक दृष्टीकोणले मेची राजमार्ग क्षेत्र अन्यन्तै शुन्दर रहेको छ । उकाली ओराली अनि घुमाउरो कालोपत्रेसडक त्यसमा पनि सडक किनारमा रोपिएका अनेकौ प्रजातीका रुखहरु र रंगविरंगका घर र उदेकलाग्दो गरि लगाईएको कृषिबालीहरु शुन्दरताका प्रतिक हुन […]

आइतवार, जेठ ११, २०७७

लकडाउनलाई खुकुलो बनाउने केन्द्रिय सरकारको निर्णय र झापा जिल्ला कोरोना रोकथाप तथा व्यवस्थापन समितिले लागुगरेको जोरविजोर तालिकाले बिर्तामोडमा अध्याधिक भिड बढाएको भन्दै बिहिबार बिर्तामोड नगरपालिकाले शुक्रबारबाट बिर्तामोड सिल गर्ने निर्णय लिएपछी आज बिर्तामोड सुनसान बनेको […]

शुक्रवार, जेठ ९, २०७७

इलाम कुटीडाँडा स्थित सानो पाथिभरा मन्दिर जानेबाटोमा बनेको खाडल । साघुरो बाटोको कारण उत्पन्न हुने दुर्घटना जोखिमलाई न्युनिकरण गर्न सडक चौंडा गर्नेकाम सुरु भएकोले मन्दिर जाने बाटोमा बनाइएको सिंडीको केही भाग भत्काईएको हो ।

शुक्रवार, जेठ ९, २०७७

इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ४ स्थित एक घरबारीमा लगाईएको अलैचीं खेती । इलाम अलैची उत्पादनको हिसावले देशमै चिनिएको जिल्ला हो । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि […]

मङ्गलवार, जेठ ६, २०७७

समुद्री सतहबाट १४०० मिटर उँचाइमा पाइने सिमल । यसको वैज्ञानिक नाम भने ‘बम्बाक्स सेइबा’ हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए । […]

सोमवार, वैशाख २९, २०७७

इलाम जिल्लाको माईनगरपालिका चेप्टी जंगलमा फलेको थाकल । गर्मीयाममा चुरे क्षेत्रमा पाईने खजुर प्रजातिको फल हो थाकल। पोथ्रे आकारमा रुखो सुख्खा ठाउँमा पाईने थाकलको पातबाट घरको छाँनो, टाटीबेरा, ओछ्याउने चट्टी, डाली लगायतका सामाग्री बनाउन पनि […]

सोमवार, वैशाख २९, २०७७