Aamsanchar

इच्छाशक्ति र सीप भए रोजगारी घरमा

Author Image
शनिवार, जेठ १७, २०७७

झापा गाउँपालिका ७ बेलडाँगीकी अष्टमुनी कर्मकार पटेरको पटिया (गुन्द्री) बुन्दै । खोलाको बगर, सिमसारमा पाईने पटेरझारबाट घरायसी उपयोगी बस्तुहरु निर्माण गर्ने गरिन्छ । विशेष गरि आदिवासी समुदायका अहिल्लो पुष्ताले यस कामलाई निरन्तरता दिदै आएका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर