Aamsanchar

नदी कटानको चपेटामा परेको झापाको एक गाउँ (फोटो फिचर)

Author Image
शनिवार, असार २७, २०७७

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० कनकाई नदीको पस्चिमी तट उत्तरतर्फ शुक्रबार देखि नदीकटान सुरु भएपछी बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावना भएपछी ४ वटा घर भत्काइएको छ । यसैगरी कटान केही दिन सम्म हुने हो भने सिंगो गाउँनै विस्थापित हुनसक्ने सम्भावना उच्च छ । पिडितहरुको व्यवस्थापनका लागि स्थानिय सरकार, रेडक्रस, प्रहरीहरु जुटेका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 670

प्रतिक्रिया (०)

सम्बन्धित खबर