Aamsanchar

पहाडमा काफल, चुरे तराईमा थाकल

Author Image
सोमवार, वैशाख २९, २०७७

इलाम जिल्लाको माईनगरपालिका चेप्टी जंगलमा फलेको थाकल । गर्मीयाममा चुरे क्षेत्रमा पाईने खजुर प्रजातिको फल हो थाकल। पोथ्रे आकारमा रुखो सुख्खा ठाउँमा पाईने थाकलको पातबाट घरको छाँनो, टाटीबेरा, ओछ्याउने चट्टी, डाली लगायतका सामाग्री बनाउन पनि प्रयोग गर्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर