Aamsanchar

कुटीडाँडा पाथिभरा मन्दिर जानेबाटो अबरुद्ध

Author Image
शुक्रवार, जेठ ९, २०७७

इलाम कुटीडाँडा स्थित सानो पाथिभरा मन्दिर जानेबाटोमा बनेको खाडल । साघुरो बाटोको कारण उत्पन्न हुने दुर्घटना जोखिमलाई न्युनिकरण गर्न सडक चौंडा गर्नेकाम सुरु भएकोले मन्दिर जाने बाटोमा बनाइएको सिंडीको केही भाग भत्काईएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर