Aamsanchar

क्वारेनटाईनमा छैन सामाजिक दुरी, एकै स्वरमा भन्छन सर हाम्रो रिर्पोट कहिले आउछ

Author Image
सोमवार, जेठ १२, २०७७

झापाको कचनकवल गाउँपालिका केचना स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालय क्वारेन्टाईनमा रहेका नागरिकहरुको भिड । यस स्थलको दृष्य हेर्दा कोरोना नियन्त्रणको लागि हैन फैलाउने अभियान झै लाग्छ । भारतबाट आएका ९९ जनालाई यहाँ राखिएको छ । उनिहरुको दैनिकी सभासम्मेलन, धार्मिक साँस्कृतिक कार्यक्रममा सहभागी भए जस्तै एकैठाउँ भिड गरेर  बित्ने गरेको छ । क्वारेन्टाईन बाहिर पुग्ने प्रहरी स्वास्थ्यकर्मी पत्रकारलाई देख्ने बित्तिकै एकै स्वरमा भन्ने गरेका छन सर हाम्रो रिर्पोट कहिले आउछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)

सम्बन्धित खबर