Aamsanchar

आँखा बन्द नगरी हेरिरहु जस्तो झापा–इलाम मेची राजमार्ग (फोटोफिचर)

Author Image
आइतवार, जेठ ११, २०७७

त्यसैपनि प्राकृतिक दृष्टीकोणले मेची राजमार्ग क्षेत्र अन्यन्तै शुन्दर रहेको छ । उकाली ओराली अनि घुमाउरो कालोपत्रेसडक त्यसमा पनि सडक किनारमा रोपिएका अनेकौ प्रजातीका रुखहरु र रंगविरंगका घर र उदेकलाग्दो गरि लगाईएको कृषिबालीहरु शुन्दरताका प्रतिक हुन । त्यो संगै इलामको चिनारीको रुपमा रहेको अलैची, अम्लिसो खेती त धेरैका लागि रमाईलो मात्र हैन आस्चर्य पनि लाग्न सक्छ ।

शुन्दरता नै शुन्दरता पाएको मेची राजमार्गमा बढदो सवारीको चापका कारण र शुन्दरमा रासआएको थियो लकडाउन अघि, तर यतीवेला मनसुन र लकडाउनको कारणले आँखाबन्द नगरी हेरिरहु जस्तो शुन्दर बनेको छ मेची राजमार्ग । प्रस्तुत छ झापाको बुद्धशान्ति देखि इलामको रोङ गाउँपालिका सम्म केही स्थानमा खिचिएका तस्वीरहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 490

प्रतिक्रिया (०)

सम्बन्धित खबर