Aamsanchar

बिर्तामोड ‘सिल’

Author Image
शुक्रवार, जेठ ९, २०७७

लकडाउनलाई खुकुलो बनाउने केन्द्रिय सरकारको निर्णय र झापा जिल्ला कोरोना रोकथाप तथा व्यवस्थापन समितिले लागुगरेको जोरविजोर तालिकाले बिर्तामोडमा अध्याधिक भिड बढाएको भन्दै बिहिबार बिर्तामोड नगरपालिकाले शुक्रबारबाट बिर्तामोड सिल गर्ने निर्णय लिएपछी आज बिर्तामोड सुनसान बनेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर