Aamsanchar

घुम्ती सब्जी पसल झन जोखिम

Author Image
शनिवार, चैत १५, २०७६


बिर्तामोडमा शनिबार साँझ एक घुम्ती सब्जी पसलमा एक मिटर दुरीको ख्याल नराखी सब्जी किन्न झुमिएका ग्राहकहरु । नागरिकलाई तरकारी किन्न सहज होस भनेर घुम्ती सब्जी पसल संचालन गर्न स्थानिय सरकारले अनुमती दिएका छन, तर यो तरिकाले कोरोना भाईरस एक आपसमा फैलाउन झन सघाउ पुर्याउने सम्भावना बढी देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 686

प्रतिक्रिया (०)

सम्बन्धित खबर