Aamsanchar

पैदल यात्रीको पिंडा

Author Image
बुधवार, वैशाख ३, २०७७

बिर्तामोड भद्रपुर रोड किनारमा लत्रिएका तार । सडक बाट हिडौं भने सवारी साधनको आवत जावतले हिडिसक्नु छैन । सडक पेटीबाट हिडौं भने जमिन सम्म तत्रिएका तारले हिडने ठाउँ छैन । नागरिकको यो समस्या लकडाउन हुनु अघिको हो र लकडाउन खुलेपछी पनि यस्तै समस्यामा रहनु पर्ने बाध्यता नबनोस् । लकडाउनकै बेला सडक निर्माण कार्य भई रहदा सोही विधि अनुसार तारको व्वयस्थापन गर्न तर्फ सम्वन्धित पक्ष पनि लाग्ने हो की ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर