Aamsanchar

विपतको वेला बिर्तामोड मारवाडी सेवा समितिको सक्रियता

Author Image
आइतवार, चैत ३०, २०७६

कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै मारवाडी सेवा समिति बिर्तामोडका पदाधिकारीहरु । सेवा समितिले १ लाख १ हजार रुपैया उपलब्ध गराएको छ भने ५० हजार बराबरको जिन्सी सामाग्री पनि हस्तान्तरण गरेको छ । त्यसैगरी लकडाउनको सुरुवातीमा बिर्तामोडको विभिन्न स्थानमा पुगेर समितिले २ सय १० परिवारलाई चामल, दाल,तेल, नुन र साबुन उपलब्ध गराएको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर