Aamsanchar

श्रममा, श्रमिक (फोटो फिचर)

Author Image
शुक्रवार, वैशाख १९, २०७७

आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ।  फायल तस्वीरहरु 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 570

प्रतिक्रिया (०)

सम्बन्धित खबर