Aamsanchar

लकडाउनले असर नपारेको कृषि उत्पादन

Author Image
शुक्रवार, वैशाख १९, २०७७

झापाको बुद्धशान्ति–६ शन्तिनगरमा सुपारी संकलन गर्दै कृषि मजदुर । यतीवेला लकडाउनले कृषि उत्पादनलाई बजारीकरण गर्न नसकिएर बारीमा कुहिने  अवस्था भईरहेकोमा झापाका सुपारी कृषकलाई भने लकडाउनले कुनै असर पारेको छैन । गाँउगाउँमा सुपारी प्रशोधन केन्द्रहरु नियमित रुपमा संचालनमा आईरहेका छन । यस बर्ष काचो सुपारी प्रतिकिलो ३० देखि ४० रुपैयाँ सम्म बिक्री हुदै गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर