Aamsanchar

बाह्रदशीको स्ट्रबेरी सुकेर सखाब, तर कारण लकडाउन होईन

Author Image
बुधवार, वैशाख ३, २०७७

झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा रहेको स्ट्रबेरी खेती । ३५ बिघा क्षेत्रफलमा लगाईएको स्ट्रबेरी यतीखेर उराठलाग्दो बनेको छ । सबै बिरुवाहरु सुकेकाछन फलहरु कुहिएका छन । यो समस्या भने लकडाउनको कारणले भएको होईन, फर्म भित्रै कोल्डस्टोर पनि छ जहाँ महिनौ दिन सम्म ताजै बनाएर राख्न सकिन्थियो । यस्तो हुनुको कारण केही दिन अघि परेको असिना पानी हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर