Aamsanchar

बिर्तामोड राहत कोषमा युवराज प्रसाईले दिए २ लाख ५१ हजार

Author Image
आइतवार, चैत ३०, २०७६

कोरोना भाईरस रोकथाम तथा व्यवस्थापन कोषकालागि बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटी मार्फत नगद हस्तान्तण गर्दै बिर्तामोडका युवराज प्रसाई । संग्रौलाले व्यक्तिगत रुपमा २ लाख ५१ हजार रुपैया उपलब्ध गराएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर