Aamsanchar

सुर्तीको सुरमा

Author Image
बिहिवार, चैत २६, २०७७

सुनसरीको चतहरा नगरपालिका स्थित बराहक्षेत्र मंदिर परिसरमा सालको पातमा बेरेर सुर्ती सेवन गर्दै एक महिला । अधिल्लो पुष्ता त्यसमा पनि ग्रामिण क्षेत्रमा रहनेहरुले यसरी सुर्ती सेवन गर्ने गर्दथे, आजभोली यसरी सुर्ती सेवन गर्नेहरुको संख्या अत्यन्तै कम देख्न पाईन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर