झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा गोल्यान एग्रो ट्रेड प्रालिले शूरु गरेको कृषि फर्ममा फलेको स्ट्रबेरी । गोल्यानले ३५ बिघा क्षेत्रफलमा स्ट्रबेरी खेती गरेको छ ।