
हाल विश्वमा फैलिदै गरेको कोरोना भाईरसका कारण मर्नेको संख्या २० हजार पुग्न लागिसकेको छ । भाईरस नियन्त्रणका लागि लगभग विश्वनै लकडाउन भरिएको छ । एक देश देखि अर्को देशको त के कुरा एक घर देखि अर्को जान घर नपाईने कडा नियमको पालना, स्वमं निगरानीमा रहेका छन विश्वका जनताहरु । जोन हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः

१. इटलीः ६,८२०
५. फ्रान्सः १,१००

६. अमेरिकाः ७७५
७. ब्रिटेनः ४२२
८. नेदरल्याण्डः २७६
९. जर्मनीः १५७
१०. बेल्जियमः १२२
श्रोत : https://www.bbc.com/hindi/live/international-51955838
Views: 204


