Aamsanchar

आमसंचारको जिज्ञाषा, नागरिकको धारणा

Author Image
बिहिवार, चैत १३, २०७६

हिजो लकडाउनको अवज्ञा गरेको भन्दै उर्लाबारीका मेयर खड्ग फागोले सर्वसाधारणमाथी चलाएको लाठी चार्जलाई तपाई के भन्नु हुन्छ ?  आज दिउसो आमसंचारले नागरिक समक्ष राखेको  जिज्ञाषामा १ सय २९ जनाले आफ्नो धारणा राख्नु भएको छ । राखिएको धारणहरु अधिकांश मेयरले गरेको कार्यको प्रशंषा गरिएको छ ।

हेर्नुहोस् प्रतिक्रिया जस्ताको त्यस्तै ।

Hemraj Bhandari मेयर साएब आफै सकृय हुनु अलि सोभनी देखिएन मेरो बिचारमा कति मानिस हरुले नबुझेर पनि अटेर गरेका होलानत कतिलाई बाहिर निस्कनु आफ्नै लागी जोखिमहो भन्दाभन्दै निस्कनु बाध्यता हुन सक्छ घरमा खेली राखेको बच्चालाई अचानक पेट दुख्यो अथवा कै चिजले खुट्टा काट्यो औषधि लिन पसल जानेकी नजाने? त्यसो हुदा कसैले उकास्दैछन मेयर साबलाइ मेरो बिचारमा आफै गएर जनतालाई हात लगाउनु सोचनिय छ।अरु नगरपालिकामा पनित हुनुहुन्छ मेयर हरु के उहाँ हरुको चाहिँ बल नपुगेर जनता नकुटेको होर?देश भर मानिसले अटेर गरिराथिएनी?

Dèép Lőp भोलिको दिन मा लास उठाउनु भन्दा आजको दिन मा लाठि उठाउनु सहि हो 200% इतालि जस्तो बिकसित देश ले घुडा टेक्या छ सलाम मेयर साब लाइ?????

Bindu Shahi Right, prevention is better than cure….

Damodar Ayer Very great

Kiran Bhat Great work

Buddhi Sapkota Good

Dinesh Mainali good

इश्वर रिजाल गर्नु पर्ने नै यही हो सबै मेयर यसैगरी निस्किनु पर्छ सडकमा भोलि लास उठाउनु भन्दा आज डन्डा उठाको धेरै उत्तम हो??

Khagendra Niroula त्यो भन्दा पुन्यको काम अरु क्यै हुन सक्दैन मेयर साबको लागी। वाहा ले ईटली को भयावह स्थिति देखेर त्यसो गर्नुभएको हो।
Gsg Gsg Good
प्रकाश अधिकार प्राप्त अधिकारि मेरो तर्क मा मेहर साब ले गरेको कार्य माहन छ लकदाउन गरेको पनि पहिलो दिन थियन बुजेर पनि बुज पचाउने लाई हान्ने पर्छ
Nışşan Köırala लाठी कम भयाे …..सडक सहर मा चिडियाखाना काे जँगली जनावर हरु छाेेड्नु पर्छ अनि जनता लाइन मा अाउछन् .
Vanu Khanal जिम्मेवारी र कर्तव्य अा अाफ्नाे हुन्छ, तर सुरक्षा संयन्त्रलाइ अाेभरट्याक गर्दै मेयर स्वयंले लाठी उचाल्नु सराहनीय कार्य हाेइन ।
Yubaraj Kattel आफ्नो नगर क्षेत्र भित्रका जनताको स्वास्थ प्रती संवेदनशील भएर मेयरसाव आफै कार्य क्षेत्रमा उभिनु भएकोमा यो साह्रानिय कार्य हो । एक सच्चा अभिभाकत्वको भुमिका निर्वाह गरिराख्नुभएको महसुस भएको छ। जहाँ सम्म भाटा वर्षाको भन्ने कुरा साङ्केतिक मात्र हुन सक्छ?
Durgadevi Tiwari Kandel मेयर साहेब एकपटक नेपालगन्ज पनि आइदिनु पर्यो।
Sk Avi Razz Janta bahira niskiyo la thikx niyam kanun k banako x tyasma jane hoki kutne niyam kanun mabkutne vaneko ta xaina jariwana ra jel halne kura xa so sabailai kanun ulanghan gare bapat karbahi hunu parx janta lai matra kina? Janta le matra sajay vogne?
Tika Prasad Bhattarai २/४ डण्ठि खाएर मर्दैन, तर काेराेना फैलियो भने………
Bijay Bhattarai धेरैदिन देखि पर्याप्त सुचना र जनचेतना मुलक सन्देशहरु आइरहेको अवस्थामा पनि अटेरी गरेर सडकमा निस्किनेहरुका लागि मेयरले लगाएको भाटा ठिक हो ! जुन भिडियो भाइरल भए लगत्तै पुर्वमा आज सान्नटा छ !
Lila Raj Shrestha लक daaun भन्ने थाहा हुदा हुँदै बहिर निस्कने लाई ठिक गरेको हो
Prem Rana Chhetri 100% right yo time ma
Vijay Kaji Swar बिश्वब्यापी रूपमा हाहाकार भइरहेको बेला अाफन्त मर्दा हेर्न पनि नपाउने दिन अायो भने केगर्ने तर यकपटक सोधेर भाठा लगाउन उचित हुन्थियो ।
Ghanshyam Bhandari ठिक गर्नु भको छ मेयरले यक दुई जनाला भाटा हान्दा गाउनै जोगिन्छ भने ठिक गर्नु भको छ
Bharat Karki ठिक हाे।
Kishor Ale Magar लात को भुत लाई बात गरेर ।केही हुदैन भाटा कारबाही गरेर राम्रो गरेको छ ।
Nawaraj Gautam मेयर साब को जिम्मेवारी बोध को सम्मान गरौ।
Indra Shigu मेयर साहबको अागामि मतदानमा सर्वाधिक मतले बिजयी हुने निश्चित भएको छ।मत भन्छु go-ahead मेयर साहब।
Raaz Giri सही हाे हरेक क्षेत्रमा यस्तै गरिनु पर्छ ।
Raju Aryal Yoo samayma Thik Ho
Sudarshan Thakuri पदकाे दादागिरि अाउने चुनाबमा हेराैला ।
Jaya Kumar Prasai मेयरले अाफै लाठि हान्नु निन्दनिय छ कुरा बुझाै अलि सम्झाअाै अटेर गरे राेडमै घुडा टेकाअाै तर लाठि त्यसरि बर्साउन मिल्दैन
Prem Devkota Meyar sab. ko sacriyata ra kam thik xa?,100% Thik ho.
Anju Karki Shae kam
Chudamuni Koerala Sabai le bujer pani jabar jasti garne lai vata hannu parxa good
Sk Avi Razz Sarasari galat ho yadi ladai yudha vako vaye meyar ghar bata niskidaina thiyo tara sojha sajha lai kutna lai ta niski halxa ni
Timsina Chetan पावर को प्रदसन हो
Kc Saru Dharai ramro
Bisal Ghimire Kanchho meyarlai chai kasle hirkaune lathi phata meyar ho
Jiwanbeesnu Grg Vaneko namane paxi yestai garda hunxa
Harka Limbu सहि हो
अनु ठकुरी मेयर ले नै गर्ने काम जिम्मेवारि होर ।यो कदापि हुन सक्दैन ।हाम्रा देस का पुलिस हरु छ्न नि ।ऊनी हरु काम हो ।मेयर ले नगरपालिकामा बसेर अरायेर बसेर गर्ने काम हो ।अब का दिनमा जनता बाट साथ् पाउनमुस्किल छ।सुरुमा यो सुझाब दियेर नमान्दा पो पिट्नु हो ।हनुमान जस्तो भर धुलाई हान्न मिलेन नि हिजो को दिन फर्केर हेर्नुस मेयर साब जये होस
Ram Krishna Dhital ठिकै त हो भन्दा अटेर गर्ने लाई
Manoj Baj सर्बसाधारनको भलाईको लागि गरेको यकदम ठिक हो ।
Krishna Bhatta Good job
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 516

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१