भारतको मध्ये प्रदेशमा घरबाहिर निस्कने नागरिकलाई गोली हान्ने आदेश जारी भएको छ ।
कोरोना प्रकापलाई नियन्त्रण गर्न भारत सरकारले जनता लकडाउन गरिरहेको छ । तर कतिपयले लकडाउनलाई सामान्य र मजार ठानेर उलंगन गर्ने गरेको अवस्थामा अनावश्यकआवतजातलाई रोक्नको लागि प्रहरीले लाठी चार्जको निती अवलम्बन गरेर भिडलाई हटाउने कार्य गरिरहेको थियो ।
तर यतीवेला लाठी चार्ज भईरहदा पनि सर्वसाधरणबाट भिडभाड होहल्ला आवतजावत गर्न नरोकिए पछि भिडलाई निरुसाहित गर्न सरकारले लाठी चार्ज संगै गोली हान्ने आदेश दिएको भारतीय संचार माध्यय हरुले जनाएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 225