Aamsanchar

चैत मास खडेरीमा डढेलोले बनै खायो

Author Image
सोमवार, चैत १७, २०७६

झापाको शिवसताक्षी नगरपालिका माईधारबाट देखिएको डढेलो । इलाम जिल्लामा पर्ने यस चुरेजंगलमा लागेको डढेलोको कारण कयौ जंगली जनावर, चराचुरुंगी र वनस्पतीका विरुवा लोप हुने खतरा बढाएको छ । संरक्षणको जिम्मा पाएको सामुदायिक बन समितिले डढेलो निभाउन तर्फ ध्यान दिने की ?

Views: 706

प्रतिक्रिया (०)

सम्बन्धित खबर