Aamsanchar

भारतमा कोराना तिब्र रुपमा फैलिदै, नेपालमा चुनौती थप

Author Image
शनिवार, चैत २९, २०७६

पछिल्लो समयमा भारतमा संक्रमित र मृत्युको संख्या तिव्र बढेको छ । अहिले सम्मको तथ्याङ्क अनुसार भारतमा ७ हजार सय जना मानिस संक्रमित भएका छन् । २४९जनाले ज्यान गुमाइसेका छन् ।

पछिल्लो १२ घण्टामा २२ जनाले ज्यान गुमाएका छन् । भारतमा मृत्युदर बढ्दैं जादा नेपाललाई झन खतरा बढेको छ । नेपाल भारत खुल्ला सिमाना भएका कारण संक्रमित नेपाल प्रवेश गर्न सक्छन् । भारतमा बढि संक्रमणले नेपाललाई चिन्ता बढेको छ । नेपालमा हालसम्म ९ जनालाई मात्र सक्रमण छ । एक जना निको भइसकेका छन् । भने ८ जना पनि खतरा मुक्त छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर