कोरोना भाइरसका कारण बेलायतको स्वीन्डन शहरमा बस्दै आएका स्जाङजा वालिङ घर भएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा निधन भएको छ ।

मल्ललाई कोरोना संक्रमण भए पछी उपचारार्थ बेलायत स्थित ग्रेट वेष्टर्न अस्पतालमा लगिएको थियो उपचारकै क्रममा उनको निधन भएको हो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।
Views: 218

