झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ मा रहेको स्ट्रबेरी खेती । ३५ बिघा क्षेत्रफलमा लगाईएको स्ट्रबेरी यतीखेर उराठलाग्दो बनेको छ । सबै बिरुवाहरु सुकेकाछन फलहरु कुहिएका छन । यो समस्या भने लकडाउनको कारणले भएको होईन, फर्म भित्रै कोल्डस्टोर पनि छ जहाँ महिनौ दिन सम्म ताजै बनाएर राख्न सकिन्थियो । यस्तो हुनुको कारण केही दिन अघि परेको असिना पानी हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 316