
विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या २० लाख नाघेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २० लाख १ सय ३४ पुगेको छ ।
साथै हालसम्म १ लाख २६ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । हालसम्म ४ लाख ८४ हजार ६ सय जना संक्रमित निको भएर घरसमेत फर्किएका छन् ।

Views: 258


