Aamsanchar

र्‍यापिड टेस्टले तनाव बढाउदै, काभ्रेका दुईजनाको पीसीआर रिपोर्टमा कोरोना देखिएन

Author Image
बुधवार, वैशाख ३, २०७७

काभ्रेपलाञ्चोकमा बुधबारआरडिटि रिपोर्टमा कोरोना पोजेटिभ दखिएकाहरुको पीसीआर रिपोर्टमा कोरोना नभएणको देखिएको छ।

काभ्रेमा र्‍यापिड टेष्ट गराउँदा पोजेटिभ देखिएका दुईजनाको थ्रोटस्वाब धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट परिक्षण गरिएको थियो।

उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका बासिन्दा थिए। पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाको परिक्षण गरिएको छ।

हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाको परिक्षण गरिएको छ। र सबैको रिपोर्टमा कोरोना नभएको पाईएको छ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर